१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

नेपाली प्रिमियर लिग २ को लागि आधिकारिक ओटिटी प्लेटफर्म डिसहोम गो को सम्पूर्ण तयारी पुरा



काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल बाट प्राप्त ओटिटी प्रसाारण अधिकारका आधारमा डिश मिडिया नेटवर्कले नेपाली प्रिमियर लिग दोस्रो संस्करणका सबै ३२ खेल अब डिसहोम गो एप मार्फत एक्सक्लुसिभ लाइभ स्ट्रिमिङ गर्न सम्पूर्ण तयारी पुरा गरिएको छ ।प्रतियोगिता १६ मंसिर २०८२ सम्म टुटु क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुनेछ ।

यसबाट एनपिएलको प्रत्यक्ष प्रसारण डिसहोम गो एप तथा वेबसाइटबाट मात्रै हुनेछ,यूटयुव मा स्ट्रिमिङ हुने छैन।

सरल र सुविधाजनक भुक्तानीहरु eSewa, Khalti, VISA र MasterCard नेपाली प्रिमियर लिग २ का सबै खेल अब डिसहोम गो मार्फत – eSewa, Khalti, VISA र MasterCard बाट सहज भुक्तानी देश(विदेशका दर्शकका लागि सहज अनलाइन भुक्तानी सुविधा उपलब्ध गराएको छ। दर्शकले आफ्नो सक्रियता यी माध्यमबाट जुनै भुक्तानी गर्न सक्नेछन्।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ८ : ०५ बजे

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

अलपत्र नेपालीलाई सरकारले अलपत्र स्थान मै सुरक्षा दिएर राख्ने व्यवस्था मिलाउने

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका