१४ चैत्र २०८२, शनिबार | March 28, 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित, मंसिर ६ गते सारियो



काठमाडौं । महाधिवेशनको मितिका विषयमा नेताहरुबीच कुरा नमिलेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि एकपटक स्थगित गरिएको छ।

बिहीबार (आज) दिउँसो २ बजे बस्ने भनिएको बैठक स्थगित गर्दै पार्टीले नयाँ मिति तय गरेको हो।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार अब केन्द्रीय कार्यसमितिको बैठक आउँदो शनिबार .मंसिर ६) दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै सात प्रदेश सभापतिहरूलाई सहभागी हुन आग्रह गरिएको छ।

कांग्रेस बैठक पटक–पटक स्थगित हुँदै आएको छ। एक महिनाभन्दा बढी समयदेखि निरन्तर चलिरहेको केन्द्रीय समितिको बैठक संस्थापन पक्ष र इतर पक्षबीच महाधिवेशनको विषयमा निष्कर्षमा नपुग्दा फेरि स्थगित भएको हो।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ११ : ४७ बजे

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति