१५ माघ २०८२, बिहिबार | January 29, 2026

धनगढीमा एमाले नेता महेश बस्नेतविरुद्ध जेनजी युवाको प्रदर्शन



काठमाडौं । धनगढीमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जेनजी युवाले प्लेकार्ड देखाएर विरोध प्रदर्शन गरेका छन्।

बुधबार बिहान धनगढी बजार क्षेत्रमा प्लेकार्डबोेकेका केही युवा सडकमा उत्रिएर बस्नेतको विरोध गरेका हुन् । बस्नेत आज धनगढी पुगेका छन् ।

कुनै अप्रिय अवस्था सिर्जना हुन नदिन प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

मंसिर ४ गते बारामा बस्नेतविरुद्ध जेनजी युवाले गरेको प्रदर्शन झडपमा बदलिएपछि बस्नेत जता जान्छन् उतै प्रदर्शन भैरहेको छ । विराटनगर, पोखरा, सुर्खेतमा बस्नेत विरुद्ध जेनजीको नाममा विरोध प्रदर्शन भैसकेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १ : १२ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण