२२ असार २०८३, सोमबार | July 6, 2026

धनगढीमा एमाले नेता महेश बस्नेतविरुद्ध जेनजी युवाको प्रदर्शन



काठमाडौं । धनगढीमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जेनजी युवाले प्लेकार्ड देखाएर विरोध प्रदर्शन गरेका छन्।

बुधबार बिहान धनगढी बजार क्षेत्रमा प्लेकार्डबोेकेका केही युवा सडकमा उत्रिएर बस्नेतको विरोध गरेका हुन् । बस्नेत आज धनगढी पुगेका छन् ।

कुनै अप्रिय अवस्था सिर्जना हुन नदिन प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

मंसिर ४ गते बारामा बस्नेतविरुद्ध जेनजी युवाले गरेको प्रदर्शन झडपमा बदलिएपछि बस्नेत जता जान्छन् उतै प्रदर्शन भैरहेको छ । विराटनगर, पोखरा, सुर्खेतमा बस्नेत विरुद्ध जेनजीको नाममा विरोध प्रदर्शन भैसकेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १ : १२ बजे

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ

अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगन्ज । कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा,

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको