२८ माघ २०८२, बुधबार | February 11, 2026

कुलमान समर्थित पार्टी र खगेन्द्र सुनारको पार्टीबीच यौटै चुनावचिन्ह प्रयोगको सहमति



काठमाडौं । कुलमान घिसिङको नेतृत्वमा खुलेको उज्यालो नेपाल पार्टी र दलित अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीबीच चुनावी सहकार्य गरिने भएको छ।

दुई दलबीच सहमति बनेपछि आगामी चुनावमा उनीहरूले साझा चुनाव चिह्न ‘बिजुलीको चिम’ प्रयोग गर्ने तय भएको छ।

सहमति अनुसार हाम्रो नेपाल पार्टीले पनि उज्यालो नेपालको चिह्न ‘बिजुलीको चिम’मै उम्मेदवारी दिन निर्वाचन आयोगमा निवेदन दिएको छ।

यसभन्दा अघि निर्वाचन आयोगले उज्यालो नेपाल पार्टीलाई ‘बिजुलीको चिम’ र हाम्रो नेपाल पार्टीलाई ‘लाइक’ चिह्न प्रदान गरेको थियो।

दुवै दलले साझा चिह्नमार्फत चुनावी तालमेललाई प्रभावकारी बनाउने दाबी गरेका छन्।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ३ : ३४ बजे

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ

काठमाडौंको मूलपानीमा ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार

राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझाव : कानुन निर्माणका अवरोध हटाऊ

काठमाडौं । राष्ट्रियसभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा