२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

नेकपा र जसपाको एकीकरण पक्षधर समूहसहित चार दलबीच आज एकता घोषणा



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)का एकीकरण पक्षधर समूहसहित चार राजनीतिक शक्तिबीच आज एकता घोषणा हुने भएको छ।

नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी एकिकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूहबीचको एकता घोषणा कार्यक्रम आज दिउँसो १ बजे काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको छ।

कार्यक्रममा सम्बद्ध सबै समूहका शीर्ष नेता, संयोजक, राजनीतिक प्रतिनिधि तथा समर्थकहरू उपस्थित हुने बताइएको छ। एकीकृत राजनीतिक मोर्चा निर्माण गर्ने उद्देश्यसहित हुने सो घोषणा कार्यक्रममा आगामी राजनीतिक दिशा–निर्देश, साझा अभिमुखता र संगठनात्मक संरचनाबारे समेत नेताहरुले जानकारी गराउनेछन् ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ९ : ५९ बजे

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई

आजको मौसम : दिनभर साधारणतया बादल लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

राजविराज । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको डेन्टल (दन्तरोगसम्बन्धी) शाखाअन्तर्गत बहिरङ्ग (ओपिडी)

सिरहामा ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही