३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बैंकिङ कसुरमा फरार तिवारी नेपालगन्जबाट पक्राउ



नेपालगञ्ज । बैंकिङ कसूर मुद्दामा फरार रहेका बाँकेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–३ का नन्दराम तिवारीरहेका छन् ।

बाँके जिल्ला अदालतबाट २०८१ साल माघ २० गतेको फैसलामा ६ लाख ५० हजार रुपैयाँ जरिवाना र १ महिना कैद सजाय पाएका तिवारी लामो समयदेखि फरार रहँदै आएकोमा आज प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार फरार रहेका तिवारीलाई नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रा क्षेत्रबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तिवारीलाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  २ : ५९ बजे

जनताको आशा र विश्वास कायम राख्न आफ्ना सांसदहरुलाई रास्वपा उपसभापतिको आग्रह

पाटन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर