१२ माघ २०८२, सोमबार | January 27, 2026

३३ वर्षिया महिला बलात्कार आरोपमा ३० वर्षिय शाही पक्राउ



कोहलपुर । बाँके प्रहरीले जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीले ३३ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय एकजना युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका(११ बस्दै आएका बैजनाथ गाउँपालिका(१ घर भएका ३० वर्षीय ललित शाही रहेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीलिे शनिबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका शाहीविरुद्ध कोहलपुर प्रहरीले जबरजस्ती करणी कसुरमा थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ८ : २४ बजे

मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने

काठमाडौं । मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा

प्रमुख निर्वाचन आयुक्त भण्डारीको टोलीद्वारा मतपत्र छपाइको अनुगमन

भक्तपुर । आगामी फागुन २१ गते हने प्रतिनिधिसभा निर्वाचनका लागि

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औँ गणतन्त्र दिवस

काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा

कुटपिट गर्दा श्रीमतीको मृत्यु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा

‘भ्रमपूर्ण विज्ञापनबाट उपभोक्ता ठगिने क्रम बढ्दो’

नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको