६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो



काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार सुनको मूल्य तोलामा २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो।आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भने गत कात्तिक ४ गतेयता सुनको मूल्यमा बृद्धि भएको छैन । नेपालमा दिनदिनै सुनको मूल्यमा रेकर्ड कायम भइरहेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि निरन्तर बढिरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको छ । जुन हालसम्मकै उच्च हो । पछिल्लो समय सुनको मूल्य बढ्दा लगानीकर्ताहरू चाँदीतर्फ आकर्षित भएका छन्

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  २ : ३७ बजे

वर्षाले काठमाडौंमा अत्याधिक ट्राफिक जाम

काठमाडौं । काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा

होर्मुज जलमार्गबाट इरानी सुरक्षाकर्मीले पक्राउ गरेका नेपाली अमृत झा रहेको पुष्टि

काठमाडौं । इरानको सुरक्षा निकायले होर्मुज जलडमरु क्षेत्रमा पक्राउ गरेको

काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा । सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल