१३ भदौ २०८३, शनिबार | August 29, 2026

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार कुल २ हजार २६३ मतदातामध्ये २ हजार २७ मत खसेको छ भने ३६ मत खस्न सकेन । विभिन्न कारणले ती प्रतिनिधि मतदानमा सहभागी हुन नसकेको आयोगले जनाएको छ ।

बुधबार बिहान ९ः३० बजेदेखि सुरु भएको मतदान विद्युतीय भोटिङ मेसिनमार्फत सम्पन्न गरिएको थियो । मतदान प्रक्रियाका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइएको थियो ।

महाधिवेशनमार्फत ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ, जसका लागि करिब ६४२ जनाले उम्मेदवारी दिएका छन् । मतदान सम्पन्न भएसँगै अब मतगणना प्रक्रिया सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ६ : ५८ बजे

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी । मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

भोटेकोशी बाढी : एक हजार ४७३ को उद्धार , ५५३ जनाको शव फेला

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा