३ पुस २०८२, बिहिबार | December 18, 2025

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान



काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगले तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङसँग पुनः बयान लिएको छ।

आयोगको कार्यालय सिंहदरबारमा खापुङको बयान लिने कार्य जारी रहेको आयोगका एक पदाधिकारीले जानकारी दिए। यसअघि पनि खापुङले आयोगसमक्ष बयान दिइसकेका थिए।

थप विषयमा स्पष्टता आवश्यक परेकाले पुनः बयानका लागि बोलाएको हो ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  १२ : ०८ बजे

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक