३ पुस २०८२, बिहिबार | December 18, 2025

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन्।

बुधबार सम्पन्न निर्वाचनमार्फत ओली लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्। यसअघि नवौँ र दशौँ महाधिवेशनबाट पनि उनी नै पार्टी अध्यक्षमा निर्वाचित भएका थिए।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ओलीले १ हजार ६६३ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका छन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत मात्र प्राप्त गरेका छन्।

मतगणनाको औपचारिक घोषणा भने बाँकी छ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  १ : २१ बजे

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक