३ पुस २०८२, बिहिबार | December 18, 2025

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित



काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन्।

पोखरेलले १ हजार २२८ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन्। पाण्डेले ९९९ मत प्राप्त गरे।

यसअघि पनि पोखरेल १०औँ महाधिवेशनबाट महासचिव पदमै निर्वाचित भएका थिए।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  १ : २७ बजे

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक