१८ चैत्र २०८२, बुधबार | April 1, 2026

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार



काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री सुशिला र्काीलाई भेट्न बालुवाटार पुगेका छन् । रास्वपाका नेताहरुसहित बालुवाटार पुगेका सभापति लामिछाने रप्रधानमन्त्री कार्कीबीच समसामयिक परिस्थितलगायत विषयमा छलफल भएको बताइएको छ ।

लामिछानेसँग बालुवाटार जाने राव्पा नेताहरुमा स्जर्णिम वाग्ले, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, विपिन आचार्यसहितका नेताहरु रहेका छन् । भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको समेत सहभागिता रहेको थियो ।

तुलसीपुर उच्च अदालतको आदेशबाट बिहीबार धरौटीमा रिहा भएका लामिछाने शुक्रबार मात्रै थुनामुक्त भएका थिए ।

उनले आइतबारदेखि पुनस् पार्टीको सभापतिको जिम्मेवारी सम्हालेका छन् ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ८ : ४० बजे

नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

काठमाडौं । नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर

संसद् अघिवेशनको अघिल्लो दिन सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा बसेको

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

भैरहवा । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित

कांग्रेस नेता चन्द्र भण्डारीको प्रश्न -‘पाका नेताहरू पाका बन्नु पर्दैन र ?’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संयमित र

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको