२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

आइतबार सुनको मूल्य २८सय रुपैयाँले महंगियो



काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार आज छापावाल सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको हो।

मूल्य वृद्धिसँगै अहिले एक तोला छापावाल सुनको खुद्रा मूल्य २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार ९पुस २५० छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा २१० रुपैयाँले वृद्धि भई एक तोला चाँदीको मूल्य ४ हजार ९९० रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार चाँदीको मूल्य तोलामा ४ हजार ७८० रुपैयाँ कायम थियो।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ११ : ०६ बजे

Pentagon says first six days of war cost $11.3bn: Report

Pentagon officials have estimated the cost of the first six

इरान युद्ध सुरु गरेको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब ३० करोड डलर स्वाहा

इरान विरुद्ध युद्ध सुरु गरेको पहिलो ६ दिनमै ११ अर्ब

मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप

बागमती । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा

पश्चिम एसिया सङ्कट : नेपाली नागरिकको सुरक्षा गर्न आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको

मोदी प्रमुखअतिथि रहने भारतको प्रतिष्ठित ‘एनएक्सटी समिट-२०२६’ मा रेनु दाहालले सम्बोधन गर्ने

काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने