२ माघ २०८२, शुक्रबार | January 16, 2026

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस



काठमाडौं । आज राष्ट्रिय भूकम्प २७ औँ सुरक्षा दिवस दिवस हो ।

विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ७ : १७ बजे

थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

तुलसीपुर । थारू समुदायले माघीको पहिलो दिन आफ्नो घरको योजना

सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा । चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी । यहाँका एक जना किसानले एक सय २० मुरी

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । माघे संक्रान्ती तथा थारु समुदायको महान् पर्व माघको

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर । कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस