२ माघ २०८२, शुक्रबार | January 16, 2026

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी



गण्डकी । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा बिहीबार पोखरामा बृहत् कन्दमूल प्रदर्शनी गरिएको छ । युवा पुस्तालाई घर तरुल, वन तरुल, गिट्ठा भ्याकुुर, सिमल तरुल, सखरखण्ड, पिँडालु, ओललगायत कन्दमूलबारे जानकारी गराउने उद्देश्यका साथ पोखरा-१७ स्थित ढुुङ्गेसाँघुमा प्रदर्शनी आयोजना गरिएको हो ।

पोखरा महानगरपालिका कृषि विकास शाखाको आयोजनामा भएको प्रदर्शनीमा २५ किसिमका कन्दमूल राखिएका थिए । पोखरामा बर्सेनि करिब १३० टन तरुल र ९० टन सखरखण्ड बिक्री हुने गरेको कृषि विकास शाखाले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ७ : २६ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा

थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

तुलसीपुर । थारू समुदायले माघीको पहिलो दिन आफ्नो घरको योजना

सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा । चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी । यहाँका एक जना किसानले एक सय २० मुरी

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । माघे संक्रान्ती तथा थारु समुदायको महान् पर्व माघको