२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

काठमाडौंका मेयर बालेन्द्र शाहले दिए पदबाट राजीनामा



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राजीनामा दिएका छन्।

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनाव लड्नको लागि तयारी गरेका मेयर शाहले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाएका हुन् ।

यसअघि उनले आजै राजीनामा दिने या नदिने भन्नेमा अलमल रहेको बताइएको थियो ।

शाह राजीनामा बुझाएपछि रास्वपामा औपचारिक रुपमा प्रवेश गर्न रास्वपाको कार्यालय बनस्थली पुगेका छन् । उनी आजै सभापति रवि लामिछानेसहित जनकपुर जाँदैछन् ।

 

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ३ : ३६ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज