४ माघ २०८२, आइतबार | January 18, 2026

नेकपाले उठायो बाँकेका तीनै क्षेत्रमा नयाँ अनुहार



नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई निर्वाचनमा उतार्ने भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपाले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा नयाँलाई उम्मेखवार बनाउने निर्णय गरेको हो ।

नेकपाले बाँके क्षेत्र नम्बर १ मा नरेन्द्र पाण्डे (जेम्स), क्षेत्र नम्बर २ मा दिपेन्द्र विष्ट र क्षेत्र नम्बर ३ मा दीपक जिएमलाई उम्मेदवार बनाउने भएको छ ।

नरेन्द्र र दीपक नेपाली कम्युनिष्ट पार्टीका २४९९ केन्द्रीय सदस्य मध्यका केन्द्रीय सदस्य हुन् बिष्ट नेपाली कम्युनिष्ट पार्टीको लुम्बिनी प्रदेश सचिवालय सदस्य हुन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ११ : ०५ बजे

नेकपाले उठायो बाँकेका तीनै क्षेत्रमा नयाँ अनुहार

नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले बाँकेका तीन वटै

महिला तथा बालिकाविरुद्ध हुने हिँसा सम्बन्धि प्रेषण प्रणाली कार्यबिधि सार्वजनिक

खजुरा । बाँकेको खजुरा गाँउपालिकाका लागि तयार पारिएको महिला तथा

समानुपातिकमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट ३ हजार २१३ जना उम्मेदवार(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान । धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात बुझाउन आवश्यक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा