१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

नेकपाले उठायो बाँकेका तीनै क्षेत्रमा नयाँ अनुहार



नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई निर्वाचनमा उतार्ने भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपाले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा नयाँलाई उम्मेखवार बनाउने निर्णय गरेको हो ।

नेकपाले बाँके क्षेत्र नम्बर १ मा नरेन्द्र पाण्डे (जेम्स), क्षेत्र नम्बर २ मा दिपेन्द्र विष्ट र क्षेत्र नम्बर ३ मा दीपक जिएमलाई उम्मेदवार बनाउने भएको छ ।

नरेन्द्र र दीपक नेपाली कम्युनिष्ट पार्टीका २४९९ केन्द्रीय सदस्य मध्यका केन्द्रीय सदस्य हुन् बिष्ट नेपाली कम्युनिष्ट पार्टीको लुम्बिनी प्रदेश सचिवालय सदस्य हुन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ११ : ०५ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका