२३ बैशाख २०८३, बुधबार | May 6, 2026

बब्लु गुप्ताले दिए मन्त्रीपदबाट राजीनामा



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट चुनाव लड्ने तयारीमा रहेका गुप्ताले उम्मेदवारी दर्ताअघि नै मन्त्री पद छोडेका हुन् ।

उनले प्रधानमन्त्रीलाई राजीनामाको जानकारी गराइसकेको बताएका छन् ।

गुप्ताले आज बिहान सिरहाको शहीद चोकमा पुगेर बालेन्द्र शाहसँगै मधेश आन्दोलनका शहीदलाई माल्यापर्ण गरेका थिए ।

गुप्ताले युवा तथा खेलकुदमन्त्रीका रुपमा केही महिना कार्यभार सम्हालेका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १० : ४४ बजे

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको

हतियार देखाएर शृङ्खलाबद्ध लुटपाटको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई कडा निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण