१६ श्रावण २०८३, शनिबार | August 1, 2026

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक



काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।

भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा निधन भएको हो।

भट्टराईको आज बिहान काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको प्रलोपाका नेता कृष्ण शर्माले जनाएका छन् ।

स्वर्गीय भट्टराईको पशुपति आर्यघाटमा आज ११ बजे अन्तेष्टि गरिने भएको छ ।

भट्टराईका दुई छोरा र एक छोरी रहेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ९ : ५९ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई