२१ असार २०८३, आइतबार | July 6, 2026

तामाकोशी नदीमा बस खस्यो, मानवीय क्षतिको आशंका



काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । दुर्घटनामा मानवीय क्षति भएको आशंका गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मचानेटार भन्ने स्थानबाट बस तामाकोशी नदीमा खसेको हो । प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटनामा परेको पुष्टि भएको छ ।
बसमा सवार ६ जना यात्रु घाइते अवस्थामा फेला परेको जिप्रका रामेछापले जनाएको छ । उनीहरूको तत्काल उद्धार गरी उपचारका लागि पठाइएको छ ।
दुर्घटनाको कारण र अन्य विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ११ : ५१ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ