२२ चैत्र २०८२, आइतबार | April 5, 2026

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, तोलामा ३ हजारले घट्यो सुन



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन हजार रुपैयाँले घट्दै तीन लाख तीन हजार ५०० रुपैयाँ कायम भएको छ।

यसअघि बिहीबार सुन प्रतितोला तीन लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। लगातारको उतार–चढावबीच शुक्रबार बजारमा सुनको मूल्यमा स्पष्ट गिरावट देखिएको हो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ३४० रुपैयाँले घटेर पाँच हजार रुपैयाँमा झरेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला पाँच हजार ३४० रुपैयाँ रहेको थियो।

हाल अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुन–चाँदीको मूल्यमा परिवर्तन भइरहेको व्यवसायीहरू बताउँछन्।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ११ : १२ बजे

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

काठमाडौं । कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

चितवनमा चैत २५ गतेदेखि ‘जापानिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान

चितवन । जिल्लामा यही चैत २५ गतेदेखि ‘जापानिज इन्सेफलाइटिस’ विरुद्धको

अलपत्र घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन

दमौली । विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि