११ भदौ २०८३, बिहिबार | August 27, 2026

जनयुद्ध दिवसमा शहीद तथा बेपत्ताका परिवार सम्मानीत



रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाकी नेतृ पम्फा भुसाल ले शुक्रबार शहीद परिवारलाई सम्मान गरेका छन् ।

आगामी निर्वाचनमा रुकुम पूर्वका उम्मेदवारसमेत रहेका प्रचण्डले भूमे–२, खाबाङ बगरमा ३०औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा जनयुद्धमा शहीद तथा बेपत्ता भएका २ सय ५२ जनाका परिवारलाई सम्मान गरेका हुन् ।

रुकुम जनयुद्ध र शान्ति प्रक्रियाको शुभारम्भ भएको तथा जनयुद्धका क्रममा विभिन्न महत्वपूर्ण निर्णय लिने बैठकहरू भएको स्थान हो । यस ठाउँलाई नेपाली कम्युनिस्ट पार्टीले आफ्नो आधार इलाकाका रूपमा समेत लिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ३ : ०१ बजे

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका