१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

रुपन्देही-२ मा राप्रपाद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही–२ मा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ ।

आफ्नो उम्मेदवार नउतारेको राप्रपाले आज कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने निर्णय गरेको हो । कांग्रेससँग वैचारिक र सिद्धान्तगत भिन्नता भए पनि आर्थिक विकास, सामाजिक स्थायित्व र समृद्धिका साझा एजेन्डामा सहमति जुटेकाले पौडेललाई मत दिने निर्णय गरिएको बताइएको छ ।

राप्रपाले समानुपातिकमा आफ्नै चुनाव चिन्ह हलोमा मतदान गर्न पनि आग्रह गरेको छ । समानुपातिकमा राप्रपाको यस क्षेत्रमा ५ हजार ६ सय मत रहेको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ३ : ०६ बजे

दुई प्रकारका ‘अतिवाद’विरुद्ध नेकपालाई मत दिन प्रचण्डको आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा काठमाडौंबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ

राजनीतिक दल नभई केही समूह निर्वाचन विथोल्न सक्रिय छन् : गृहमन्त्री अर्याल

नेपालगन्ज । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा

घृणाको भाषा भाइरल हुन्छ भन्दै गगनको आग्रह – वास्तविकता बुझेर मतदान गर्नुहोस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जालमा फैलिने

राष्ट्रप्रतिको आफ्नो दायित्व नबिर्सन प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा