२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

प्रधानमन्त्री कार्कीद्वारा मतदान



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।

मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताइन। तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने प्रश्नको जवाफमा उनले भनिन, “मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु ।”

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ९ : १८ बजे

हेलिकोप्टरबाट झापा-५ का मतदान केन्द्र घुम्ने बालेनको योजना विवादमा, आयोगले रोक लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले

कन्ट्रोल रुमबाट गृहमन्त्रीले निर्वाचनको ‘मनिटरिङ’ गर्दै

काठमाडौं । निर्वाचन सुरक्षाका सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण

दोलखाको मालु मतदान केन्द्रमा विवाद, प्रहरीद्वारा हवाई फायर

काठमाडौं । दोलखाको मालु मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि प्रहरीले

एक सय पाँच वर्षीय खड्काले गरे पहिलो मतदान

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रुपमा