११ भदौ २०८३, बिहिबार | August 27, 2026

रुकुमपूर्वमा प्रचण्ड प्रतिस्पर्धीभन्दा तीन गुणा मतले अगाडि



काठमाडौं । रुकुमपूर्वमा मतगणना भैरहेको छ ।

प्रारम्भिक नतिजाअनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले प्रतिस्पर्धीभन्दा तीन गुणाबढी मतले अग्रता लिएका छन् ।

प्रचण्डले १४१५ प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लिलामणि गौतमले ४३१ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ४१७ मत पाएकी छिन् भने रास्वपाका लखन थापाले १७९ मत पाएका छन् ।
मतगणना भैरहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : २७ बजे

भोटेकोशी बाढीबारे सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा

बडीमालिका मुख्य पूजासहित मेला

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका भगवती मन्दिरमा

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा