१ चैत्र २०८२, आइतबार | March 15, 2026

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)



काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।

दलहरुलाई आयोगले बन्दसूचीको नाम बुझाउन आइतबार (आज) सम्मको समय दिएको थियो। आयोगले दिएको समयसीमा भित्र ६ वटै राजनीतिक दलहरूले समानुपातिकको सूची बुझाएका हुन्।

निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो । जसमा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको थियो । सदर मतमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले क्लष्टरअनुसार ५७ सांसदको सूची पेस गरेको छ ।

यसैगरी, कांग्रेसले २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी)ले १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चाररचार उम्मेदवारको सूची क्लष्टर मिलाएर आज पेस गरेको थियो ।

क्लष्टर अनुसार सूची मिले नमिलेको निर्वाचन आयोगले रुजु गरेपछि नमिलेको हकमा मिलाउन दलहरुलाई आयोगले मौका प्रदान गर्ने छ । तोकिए बमोजिमको क्लष्टर अनुसारको सूची तयार भएपछि आयोगले सामनुपातिकबाट निर्वाचित साँसदहरुको नाम सार्वजनिक गर्ने छ ।

सूची :

रास्वपाबाट समानुपातिक सांसदका लागि सिफारिस भएकाहरू

खस आर्यबाट १६ महिला १ पुरुष

प्रतिभा रावल

रचना खतिवडा

लिमा अधिकारी

विदुषी राणा

समीक्षा बास्कोटा

श्रद्धा कुँवर

टीका सङ्ग्रौला

क्रान्ति शिखा धिताल

आकृति अवस्थी

सृष्टि भट्टराई

मञ्जु भुसाल

प्रभा कार्की

शोभा खनाल

रत्ना कुमारी थापा

ज्ञानु पौडेल

प्रभा ढकाल

रमेश प्रसाईँ

आदिवासी जनजातितर्फका १३ महिला ३ पुरुष

बसुमाया तामाङ

गङ्गा छन्त्याल

सुन्नीमा उदास

अनुष्का श्रेष्ठ

ओजस्वी शेरचन

सिर्जना श्रेष्ठ

रजनी श्रेष्ठ

कुसुम महर्जन

भूमिका श्रेष्ठ

प्रमीला कुलुजु

सुजाता तामाङ

कृपा महर्जन

एलिजा गुरुङ

राम लामा

खुश्बु सरकार श्रेष्ठ

मिङ्मा ग्याबु शेर्पा

मधेसीबाट ६ महिला ३ पुरुष

पुनमकुमारी अग्रवाल

निशा मेहता

ललिता कुमारी

अंकिता ठाकुर

सरिता महतो

कामिनी कुमारी

पुरुषोत्तम सुप्रभात यादव

खगेन्द्र कर्ण

दलितबाट ७ महिला १ पुरुष

रीमा विश्वकर्मा

अमृता विक

सीता बादी

स्मृति सेन्चुरी

सुष्मा स्वर्णकार

तारा विश्वकर्मा

खिमा विक

थारुबाट २ महिला २ पुरुष

गीता चौधरी

करिस्मा कठरिया

सुरेन्द्र चौधरी

प्रेमलाल चौधरी

मुस्लिमबाट ३ महिला

समिना मिया

अफ्साना बानु

गलाजा शमीम मिकरानी

कांग्रेसबाट छनौट भएका सांसदहरु

क. खसआर्य कोटाबाट

सुशीला ढकाल

रुक्मिणीदेवी कोइराला

रीना उप्रेती,

सीता थपलिया

गंगा शाही

अर्जुननरसिंह केसी

ख. आदिवासी जनजाति कोटाबाट

गीताकुमारी सेन्दाङ

गंगालक्ष्मी अवाल

गीता गुरुङ

रेनुका काउचा

सुनिताकुमारी सुवेदी

भीष्मराज आङ्देम्बे

ग. मधेशी कोटाबाट

निनुकुमारी कर्ण

रेखाकुमारी यादव

चन्द्रमोहन यादव

घ. दलित कोटाबाट

हरिनादेवी कामी

पवित्रा विक

मानबहादुर नेपाली

ङ.थारू कोटाबाट

प्रमिलाकुमारी गच्छदार

च. मुस्लिम कोटाबाट

शाहजान खातुन

०००
एमालेबाट छनोट भएका सासद :

जनजाति (४ जना)
महिला :

भूमिका सुब्बा

गंगादेवी श्रेष्ठ

पुरुष :

रामबहादुर थापा मगर

कुलभक्त शाक्य

खस आर्य (५ जना)

महिला :

पद्मा अर्याल

टुकाभद्रा हमाल

एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :

गुरु प्रसाद बराल

पुष्पराज कंडेल

थारु (१ जना)
कृपाराम राणा (पुरुष)

दलित (२ जना)

महिला :

विष्णुमाया वी.के.

नीता घटानी

मधेसी (३ जना) महिला

महिला :

रिङ्ला यादव

यशोधा कुमारी यादव

पुरुष :

चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम महिला :

साजिदा सिद्दीकी
००

नेकपाबाट समानुपातिक सांसदका लागि सिफारिस भएकाहरू

बलावती शर्मा

प्रमेश हमाल

प्रेम बहादुर बयक

भीमकुमारी बुढा

परशुराम तामाङ

जोगकुमार बर्बरिया यादव

गणेश विश्वकर्मा

पार्वती विश्वकर्मा

निराशा चौधरी डगौरा

श्रम संस्कृति पार्टीका समानुपातिक सांसदहरु

रुबीकुमारी ठाकुर

अम्बिका सङ्ग्रौला

राधिका रम्तेल

पूर्ण लिम्बू

राप्रपा

राप्रपाबाट समानुपातिक सांसदका लागि सिफारिस भएकाहरू

भरत गिरी

ताहिर अली

खुश्बु ओली

सरस्वती लामा

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १० : ०१ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन