६ श्रावण २०८३, बुधबार | July 22, 2026

सुनको मूल्य सामान्य बढ्यो, चाँदीमा पनि हल्का वृद्धि



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको दरअनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य केही बढेको हो।

महासङ्घका अनुसार सोमबारका लागि सुनको मूल्य तोलामा ३ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। आइतबार भने सुनको मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ कायम रहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। सोमबार चाँदीको मूल्य तोलामा ५ हजार २७० रुपैयाँ तोकिएको छ। आइतबार चाँदीको मूल्य ५ हजार २६५ रुपैयाँ रहेको थियो।

महासङ्घले अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय माग–आपूर्तिको अवस्थालाई आधार मानेर दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  १० : ५६ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९