२१ भदौ २०८३, आइतबार | September 6, 2026

पूजापाठसहित प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार भित्रिए



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पूजापाठ गरेर आधिकारिक निवास बालुवाटार प्रवेश गरेका छन्।

शुक्रबार शुभसाइत पारेर प्रधानमन्त्री शाहले धार्मिक विधिअनुसार पूजाआजा सम्पन्न गर्दै प्रधानमन्त्री निवासमा सरेका हुन्।

यसअघि निवर्तमान प्रधानमन्त्री सुशीला कार्की पनि शुक्रबारै सरकारी निवास छाडेर निजी निवास धापासी फर्किएकी थिइन्।

प्रधानमन्त्री शाहले शपथ ग्रहणका क्रममा समेत स्वास्तिवाचन, शंखनाद तथा बौद्ध भिक्षुहरूबाट विशेष पूजा गराएर आफ्नो पदभार ग्रहण गरेका थिए।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ७ : ४७ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त