७ कार्तिक २०८३, शनिबार | October 24, 2026

प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपाबाट वर्षमान पुनले सम्बोधन गर्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको तपृबाट प्रतिनिसधभाको पहिलो बैठकमा सांसद वर्षमान पुनले सम्बोधन गर्नेभएका छन् ।

आजको पहिलो बैठकमा पूर्वप्रधानमन्त्री तथा पार्टी संयोजक ‘प्रचण्ड’ ले सम्बोधन नगर्ने भएपछि पार्टीका तर्फबाट पुनले बोल्ने तयारी गरिएको हो।

पहिलो दिनको बैठकमा सामान्यतया शुभकामना मन्तव्य मात्र प्रस्तुत गर्ने परम्परा रहेकाले नेकपाले पुनलाई बोल्ने जिम्मेवारी दिएको जनाएको छ।

यसअघिको संसदीय अभ्यासअनुसार पूर्वप्रधानमन्त्रीले भने जुनसुकै समयमा संसद् बैठकमा सम्बोधन गर्न सक्ने भएकाले प्रचण्डले आगामी कुनै दिन आफ्नो धारणा राख्ने पार्टीले स्पष्ट पारेको छ।

संसद्को पहिलो बैठकमा सबै दलका प्रतिनिधि तथा स्वतन्त्र सांसदहरूले शुभकामना मन्तव्य राख्ने संसदीय परम्परा रहँदै आएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  १२ : ४१ बजे

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र

सरकारका गलत काम टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले दुई

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको