१० भदौ २०८३, बुधबार | August 26, 2026

लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित



काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी छन्।

आज बसेको राष्ट्रियसभा बैठकले भण्डारीलाई उपाध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरेको हो। दलीय सहमतिअनुसार उक्त पदका लागि उनको मात्रै उम्मेदवारी परेको थियो।

भण्डारीको प्रस्तावक एमालेका राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल थिए। यस्तै, नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरी र नेपाल कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह गरिमा समर्थकका रूपमा रहेका थिए।

दलीय सहमतिका आधारमा उम्मेदवारी परेपछि भण्डारी निर्विरोध रूपमा राष्ट्रियसभा उपाध्यक्षमा चयन भएकी हुन्।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  २ : ५४ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट