१० भदौ २०८३, बुधबार | August 27, 2026

कपुर-खनाल भेट, नेपाल-अमेरिका सम्बन्धबारे छलफल



काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरले मंगलबार बिहान परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सम्पन्न उक्त भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

साथै सो अवसरमा व्यापार तथा लगानी क्षेत्रमा थप ध्यान केन्द्रित गर्दै सहकार्य विस्तार गर्ने विषयमा समेत कुराकानी भएको थियो ।

तीनदिने नेपाल भ्रमणका क्रममा सोमबार काठमाडौं आइपुगेका कपुरले सोही दिन रवि लामिछाने सँग पनि भेट गरेका थिए। उनको आज अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले सँग भेट गर्ने कार्यतालिका रहेको बताइएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  १२ : ०३ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट