१३ बैशाख २०८३, आइतबार | April 26, 2026

सुकुम्बासी बस्तीका घरपालुवा तथा बेवारिसे जनावरको संरक्षणमा संघसंस्थाको सक्रियता



काठमाडौं । सुकुम्बासी बस्तीमा रहेका घरपालुवा तथा बेवारिसे जनावरहरूको संरक्षण र हेरचाहमा विभिन्न संघसंस्थाहरू सक्रिय बनेका छन् ।

स्नेहा केयर, क्याट लगायतका संस्थाहरूले बस्तीमा रहेका जनावरहरूलाई नियमित रूपमा खाना खुवाउने, संरक्षण गर्ने तथा बिरामी परेका जनावरहरूको उपचार गर्ने कार्य गर्दै आएका छन् ।

यस्ता संस्थाहरूले घाइते तथा बेवारिसे जनावरहरूको उद्धार गरी सुरक्षित स्थानमा राख्ने, आवश्यक हेरचाह गर्ने र स्वास्थ्य सेवा प्रदान गर्ने कामसमेत गरिरहेका छन् ।

जनावर कल्याणका क्षेत्रमा काम गर्दै आएका यी संस्थाहरूको सक्रियताले सुकुम्बासी बस्तीका जनावरहरूको जीवनस्तर सुधारमा टेवा पुगेको बताइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ४ : ०० बजे

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न : अन्तरराष्ट्रिय फोटो सम्मेलन गरिँदै

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ

साहारा नभएका सुकुमवासीलाई होटलमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौँ । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई

बाँकेका १२ सामुदायिक वनमा डढेलो

नेपालगन्ज । बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक

गैरीगाउँ-सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौं । काठमाडौं महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ-सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण