१० भदौ २०८३, बुधबार | August 26, 2026

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत रूपमा चयन भएका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको कांग्रेस सांसदहरूको बैठकले आङ्देम्बेलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो ।

उनलाई पार्टी सभापति गगन थापाले संसदीय दलको नेताको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेका आङ्देम्बे कांग्रेसका निवर्तमान सहमहामन्त्रीसमेत हुन्।

यसअघि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आङ्देम्बेलाई दलको नेता बनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ३ : ३३ बजे

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक

भोटेकोशी बाढी : ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन