१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल नियुक्त



काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक सहसचिव निर्मल ढकाल बनेका छन् ।

अर्थमन्त्रालयले मंगलबार ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो । ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशक थिए ।

यअघि सो पदमा गजेन्द्र ठाकुर थिए । तर, ठाकुर विचौलिया काम गर्ने भनिएका दीपक भट्टसँग जोडिएको समाचार सार्वजनिक भएपछि उनलाई मन्त्रालयमा तानिएको थियो। त्यसपछि सो पद रिक्त रहेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ८ : २० बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको