१८ भदौ २०८३, बिहिबार | September 4, 2026

बीपी राजमार्ग अवरुद्ध, सवारी आवागमन पूर्ण रूपमा बन्द



काठमाडौं । अविरल वर्षाका कारण बीपी राजमार्ग का विभिन्न सडकखण्डमा क्षति पुगेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ले बुधबार बिहान जारी गरेको सूचनाअनुसार गएरातिको भारी वर्षाले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा सडक क्षति पुर्‍याएको हो ।

प्रहरीद्वारा जारी सूचनामा प्रतिकूल मौसमका कारण राजमार्गका विभिन्न खण्डमा क्षति पुगेकाले हालका लागि सवारी सञ्चालन पूर्ण रूपमा रोकिएको उल्लेख गरिएको छ ।

प्रहरीले यात्रु तथा सवारी चालकहरूलाई उक्त मार्ग प्रयोग नगर्न आग्रह गर्दै वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ८ : ०९ बजे

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

दैवी प्रकोप उद्दार कोषमा नेपालगन्ज उद्योग वाणिज्यसंघ मार्फत ६ लाख १ हजार हस्तान्तरण

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघ मार्फत

बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठूलो