१७ असार २०८३, बुधबार | July 1, 2026

यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी



पोखरा। यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ।

पोखरामा जारी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बुधबार बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको हो । तीन वर्षको कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न देशभरका १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरूले मतदान गरिरहेका छन् । मतदान प्रक्रियालाई सहज, छिटो र पारदर्शी बनाउन विद्युतीय मतदान मेसिन (ईभीएम) को प्रयोग गरिएको छ।

महासंघको केन्द्रिय अध्यक्ष पदका लागि पुण्यप्रसाद सिटौला र हरिशरण केसीले छुट्टाछुट्टै प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्षका उम्मेदवार सिटौला महासंघको वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १२ : ४४ बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज