२७ भदौ २०८३, शनिबार | September 12, 2026

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनसँगै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु



काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन गरेलगत्तै मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ । बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।

सरकार यतिबेला आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा जुटेकाले बैठकमा बजेट तयारी, समसामयिक राजनीतिक विषय तथा प्रशासनिक निर्णयबारे छलफल हुने अनुमान गरिएको छ ।

बैठक चलिरहँदा सिंहदरबारमै संघीय संसद्को बैठक पनि जारी छ । तर मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुवै अनुपस्थित रहेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ४ : ५७ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित