१५ भदौ २०८३, सोमबार | September 1, 2026

तालिमका क्रममा बेहोस भएका सशस्त्रका ६ प्रशिक्षार्थीलाई काठमाडौं ल्याइयो



काठमाडौं । सशस्त्र प्रहरी बलको टीकापुरस्थित तालिम केन्द्रमा तालिमका क्रममा गर्मीका कारण बेहोस भएका ६ जना प्रशिक्षार्थीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय, टीकापुर कैलालीमा सञ्चालन भइरहेको सशस्त्र प्रहरी जवान आधारभूत तालिमअन्तर्गत सीएफटी परीक्षा दिँदै गर्दा आठ जना प्रशिक्षार्थी अचानक बेहोस भएका थिए ।

बेहोस भएका प्रशिक्षार्थीमध्ये ६ जनालाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूको प्रारम्भिक उपचार टीकापुर अस्पताल र ओमकृष्ण अस्पताल टीकापुरमा गरिएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ३ : १२ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,