२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी नियुक्त



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीलाई दिएका छन्।

आयोगका संस्थापक उपाध्यक्षसमेत रहेका गिरीलाई जेठ ११ गते उक्त जिम्मेवारी प्रदान गरिएको हो।

यसअघि सरकारले अध्यादेशमार्फत नियुक्त भएका राजनीतिक पदाधिकारीहरूलाई पदमुक्त गरेपछि आयोगको उपाध्यक्ष पद रिक्त रहेको थियो। तत्कालीन सरकारले नियुक्त गरेका डा. अञ्जनीकुमार झाको पद सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेशपछि खारेज भएको थियो।

प्राडा गिरी यसअघि २०७६ भदौ २६ गते सोही पदमा नियुक्त भै आफ्नो कार्यकाल पुरा गरेका थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  १२ : २५ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौं । भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका

भरतपुरमा इभी गाडीमा आगलागी, चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा

आज १६१ औँ मोती जयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा