१५ भदौ २०८३, सोमबार | August 31, 2026

व्यक्तिगत आयकरको सीमा १० लाख पुग्यो



काठमाडौं । सरकारले व्यक्तिगत आयकरको सीमा बढाएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आय व्यय विवरण समेटिएको बजेट भाषण गर्दै व्यक्तिगत आयकरको सीमा ५ लाखबाट १० लाख पुर्याइएको घोषणा गरेका हुन् ।

वाग्लेले माथिल्लो करमा १० प्रतिशत घटाएको पनि जनाएका छन् । यसअघि माथिल्लो कर ३९ प्रतिशत रहेको थियो ।

अर्थमन्त्री वाग्लेले ३६० वस्तुमा लागि आएको अन्तःशुल्क पनि खारेज गरिएको जनाएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ४ : २९ बजे

‘पार्वती’ टिमद्वारा बाढीपीडितका लागि ११ लाख बढी सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको अकल्पनीय बाढीबाट प्रभावित

रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगन्ज । “छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर

नारायणी अस्पतालवाट शिशु चोरी

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना