१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

माछापुच्छ्रे बैंकको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत



काठमाडौ । माछापुच्छ्रे बैंकको रु १०० अंकित दरका कुल ३,००,००,००० –(तीन करोड) कित्ता “८.२५% माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । उक्त शेयरको कुल निष्कासन मूल्य रु. ३,००,००,००,००० (तीन अर्ब रुपैयाँ) रहेको छ ।

नेप्सेमा सूचीकृत भएको उक्त अग्राधिकार शेयर मिति २०८३/०२/२० गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि उपलब्ध भएको जानकारी बैंकले जनाएको छ । ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ५ : ३२ बजे

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ ।