२५ भदौ २०८३, बिहिबार | September 11, 2026

गुल्मीमा रास्वपा सांसद सागर ढकाल र सुशान्त वैदिक सवार गाडी दुर्घटनाग्रस्त



गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र सुशान्त वैदिक सवार गाडी गुल्मीमा दुर्घटनाग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गा नगरपालिका-४ क्षेत्रमा शुक्रबार भएको दुर्घटनामा सांसदद्वय सामान्य घाइते भएका छन् ।

प्रारम्भिक जानकारीअनुसार दुर्घटनापछि स्थानीय सुरक्षाकर्मी र उद्धार टोली घटनास्थलमा पुगेका थिए । घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ ।

दुर्घटनाको कारण तथा अन्य विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ७ : १९ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ