२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

पानीको धारा, मुहान सफा गरेर मनाइयो सिथि नखः पर्व



काठमाडौं । आज ज्येष्ठ शुक्ल षष्ठी हो । यसलाई कुमार षष्ठी पनि भनिन्छ । कुमार कार्तिकेयको पूजा आरधना एवं व्रत गरी कुमार षष्ठी मनाइएको छ ।

पद, धन र मान हानि भएकाले आज कुमार कार्तिकेयको व्रत एवं पूजा आराधना गरेमा गुमेको मानपदवी हुन्छ भन्ने विश्वास छ ।

आज सिथि नख (सिथि नखः) पनि हो । नेवार समुदायले मनाउने यो पर्वमा पानीका मुहान, इनार, ढुङ्गेधारा र पोखरीहरूको सरसफाइ गरी जलस्रोतको संरक्षण गर्ने परम्परा छ । साथै, यो पर्वमा विशेष परिकारहरू पकाएर सामूहिक रूपमा खाने चलन पनि छ । यसले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने जनविश्वास छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ११ : ३७ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज