१३ भदौ २०८३, शनिबार | August 29, 2026

साइबर अपराध मुद्दामा पत्रकार विनोद ढकाल पक्राउ



काठमाडौं । पत्रकार विनोद ढकाल साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका छन् । प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।

क्यानडा नेपाल डटकमसहित विभिन्न सञ्चारमाध्यमसँग आबद्ध रहेका ढकालले आफ्नो फेसबुकमार्फत नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलविरुद्ध विभिन्न टिप्पणी सार्वजनिक गरेका थिए । सोही विषयमा इलाका प्रहरी कार्यालय इटहरीमा उनीविरुद्ध साइबर अपराधसम्बन्धी जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुनसरी जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा ढकाललाई पक्राउ गरिएको हो । अदालतको अनुमति पश्चात नियन्त्रणमा लिइएका उनलाई थप अनुसन्धानका लागि सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ९ : १८ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक