१३ भदौ २०८३, शनिबार | August 29, 2026

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आज राजधानीमा एउटै मञ्चमा सहभागी हुँदैछन् ।

मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजना गरेको ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।

कार्यक्रममा एमाले अध्यक्ष ओली, नेकपा संयोजक प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि सम्बोधन गर्ने कार्यतालिका छ ।

पछिल्लो समय ओली र प्रचण्डबीच राजनीतिक संवाद र निकटता बढिरहेको चर्चा चलिरहेका बेला प्रमुख कम्युनिष्ट नेताहरूको एउटै मञ्चमा हुने उपस्थितिलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ८ : २६ बजे

राष्ट्रपति पौडेलले पठाए चिनियाँ समकक्षीलाई समवेदना सन्देश; भारतीय राष्ट्रपतिप्रति कृतज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ

त्रिशूली ‘थ्रि-ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरो

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका

गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको