१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

नागढुंगा सुरुङमार्ग उद्घाटनअघि धर्नामा बसेका स्थानीयलाई प्रहरीले हटायो



काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला स्थानीयको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ।

सरकारले आजदेखि नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरेसँगै विभिन्न माग राख्दै नागढुंगा सुरुमार्ग पीडित संघर्ष समितिका सदस्यहरू बलम्ब फ्लाइओभर नजिकै धर्नामा बसेका थिए।

ब्यानरसहित शान्तिपूर्ण रूपमा धर्नामा बसेका प्रदर्शनकारीलाई प्रहरीले हटाएको हो। धर्नास्थलबाट उनीहरूलाई हटाउने क्रममा केहीबेर तनावको अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

स्थानीयले सुरुङमार्ग निर्माणका क्रममा प्रभावित बासिन्दाका माग सम्बोधन गर्नुपर्ने, उचित क्षतिपूर्ति तथा अन्य सहमतिहरू कार्यान्वयन गर्नुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका छन्।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १० : १६ बजे

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय