२९ भदौ २०८३, सोमबार | September 14, 2026

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार मुलुकको पछिल्लो विकसित परिस्थितिलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन्। सम्बोधनको समय भने अझै तय भइनसकेको स्रोतले जनाएको छ।

पछिल्ला केही दिनयता सुनसरीसहित मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा विकसित घटनाक्रम तथा सुरक्षा अवस्थाका बीच प्रधानमन्त्रीको सम्बोधनलाई चासोका साथ हेरिएको छ।

गम्भीर र संवेदनशील घटनामा प्रधानमन्त्रीले कुनै औपचारिक प्रतिक्रिया नदिइ मध्यरातमा आफ्नो व्यक्तिगत फेसबुक प्रोफाइलबाट स्टाटस लेखेको भन्दै उनको चौतर्फी आलोचना भैरहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ५ : १६ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा